Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १५, काठमाडौँ | </b>सानिमा बैंकले निशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ | बैंकले ग्राहकका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित यो योजना ल्याएको हो।<br></p><p>उक्त योजना सोमबारदेखि एकहप्ता सम्मका लागि अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सबै ग्राहक लागि लागू हुने बताइएको छ। यो अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट पाउन भएका हुन्। साथै सुलभ ब्याजदरमा मासिक किस्ता (इएमआइ) मा विशेष सुबिधा पाउनेछन्।</p><p>यो बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् |</p>