Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७२ अंकले बढ्यो नेप्से

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २२, काठमाडौँ | </b>सेयर बजारमापक अंक रिसूचक नेप्से सोमबार ७२ अंकले बढेको छ | यो अंकको वृद्धिसंगै परिसूचक २ हजार ४ अंकमा पुगेको हो | बजार खुलेको १ घण्टा केही उतारचढाव देखिए पनि १२ बजेपछि बजार उकालो लागेको थियो |<br></p><p>आज&nbsp; ६ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ | अघिल्लो दिन ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो | बैंकिङ समूह ३१, ब्यापार १३०, होटल ६०, विकास बैंक ४३, जलविद्युत ९८, फाइनान्स २०, निर्जीवन बीमा ४०५, उत्पादन २२४, अन्य ८०, माइक्रोफाइनान्स १२७ तथा जीवन बीमा ६९८ अंकले बढेका छन् |</p>