Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संसद विघटनपछि देशभर उच्च शुरक्षा सतर्कता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ५, काठमाडौँ |</b> प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन सिफारिस गरेसंगै उच्च शुरक्षा सतर्कता बढाईएको छ | देशभरका शुरक्षा निकायहरुलाई सतर्कता बढाउन निर्देशन दिइएको हो |<br></p><p>प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएको प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए | प्रहरी मुख्यालयले यस्तो अवस्थामा&nbsp;</p><p>सडकमा आन्दोलन प्रदर्शन हुने भन्दै नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ।</p>