Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य बढ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १०, काठमाडौँ&nbsp; । </b>शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ&nbsp; । बिहीबारको तुलनामा प्रतितोला रु १ ले बढेर छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।</p><p>&nbsp;बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको छ ।</p>