३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२८ मा चीन अमेरिकालाई पछिपार्दै विश्वको पहिलो अर्थतन्त्र बन्ने

१२ पुष २०७७, आईतवार ०७:२४

पुस १२, एजेन्सी । यसअघि सन् २०३२ मा चीन विश्वको सबैभन्दा एक नम्बर अर्थतन्त्र हुने बताइए पनि एक विज्ञ समूहले सन् २०२८ मा अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताइएको छ ।


कोरोनाभाइरस नियन्त्रणमा चिनले देखाएको प्रतिक्रियाले यस्तो देखाएको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च(सिइबिआर)ले शनिबार प्रकाशित गरेको प्रतिवेदनमा बताइएको छ। कोरोनाभाइरसका कारण आएको आर्थिक गिरावटले शक्तिसंघर्ष चीनको पक्षमा गएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले सन् २०२६ देखि ३० सम्म ४.५ प्रतिशतमा सुस्त हुनुअघि चीनको औषत आर्थिक वृद्धिदर सन् २०२१ देखि २५ सम्म प्रति वर्ष ५.७ प्रतिशत रहने जनाएको छ। यस्तै अमेरिकी अर्थतन्त्र सन् २०२२ र २०२४ को बिचमा वार्षिक वृद्धिदर १.९ प्रतिशतले कम हुने र त्यसपछिका वर्षमा त्यो १.६ हुने बताइएको छ । सन् २०३० को सुरूसम्म जापान डलरका हिसाबले तेश्रो ठूलो अर्थतन्त्र रहने छ। त्यसपछि भारत अगाडी जाने बताइएको छ । 

यस्तै हाल विश्वको पाँचौ ठूलो अर्थतन्त्र रहेको संयूक्त अधिराज्य सन् २०२४ मा छैटौं स्थानमा झर्ने सिइबिआरको प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट