Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यस्तो छ आजको मौसम पूर्वानुमान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १९, काठमाडौँ । </b>आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मुसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार,सुदूरपश्चिम प्रदेश,&nbsp; कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा&nbsp; आंशिकदेखि सामान्य बदली भइरहेको र प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बददी रहेको छ।&nbsp;<br></p><p>आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश र&nbsp; कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।</p><p>यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी&nbsp; प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।</p>