पढ्न करिब 1 मिनेट लाग्छ

पुस २०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ७० पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ३० पैसा तोकेको छ | त्यस्तै सोमबार एक युरोको खरिद दर १४१ रुपैंया ६६ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया ३९ पैसा रहेको छ |

हेर्नुहोस आजको विनिमयदर :