Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

२४ घण्टा २५९ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २६, काठमाडौँ ।</b> नेपालमापछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।&nbsp;<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ५१३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।</p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । योसंगै हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय १७ पुगेको छ ।</p>