Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हिमालय एयरलाइन्सद्वारा चिनको ल्हासामा परिक्षण उडान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ६, काठमाडौँ ।</b> हिमालय एयरलाइन्सले चिनको ल्हासामा परिक्षण उडान सुरु गरेको छ। मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सले अवतरण गरेको हो ।&nbsp;<br></p><p>चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुसार नै भएको एअरलाइन्सले जनाएको छ ।&nbsp;</p><p>एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् ।</p>