पढ्न करिब 1 मिनेट लाग्छ

माघ ७, काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः