Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिटिजन्स बैंकले गर्यो भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ८, काठमाडौँ । </b>सिटिजन्स बैकले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।&nbsp;<br></p><p>यस प्रविधीमा मेसिनभित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यो प्रविधि सरल हुने र कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ ।</p><p>राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।</p>