Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०९ गते, अपराह्न ४:४३ बजे
काठमाडौँ - KTM

२४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि,कतिको मृत्यु ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ९, काठमाडौं ।</b> नेपालमा पछिल्लो २४ घन्टामा ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ७ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ८६ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>