Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घट्यो सुनको मूल्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २१, काठमाडौँ । </b>बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ६ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सय कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५ सय कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यपनि घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ६० रुपैयाँले घटेको छ ।</p><p>योसँगै मंगलबार प्रतितोला चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>