पढ्न करिब 1 मिनेट लाग्छ

माघ २२, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहिबारअमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.९० रुपैयाँ तथा बिक्री दर १४०.६२रुपैयाँ रहेको छ ।

यता, पाउन्ड स्टर्लिङको खरिद दर १५८.७७ रुपैयाँ तथा बिक्री दर १५९.५८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८८.७० रुपैयाँ तथा बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.७४ रुपैयाँ तथा बिक्री दर २८.८९ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१५रुपैयाँ रहेको छ ।

यस्तो छ विनिमयदर: