पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २३, काठमाडौँ । </b>शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ११ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९० हजार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>यसअघि बिहिबार छापावाल सुनको मूल्य ९१ हजार १ सय कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यपनि घटेको छ । बिहिबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ ।</p><p>योसँगै मंगलबार प्रतितोला चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>

