Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टामा कोरोनाका ४ जनामा कोरोना संक्रमित थपिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १२, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।<br></p><p>योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ७० हजार १३९ पुगेको छ।</p><p>मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जयना गुमाउनेको संख्या १ छ । हाल सम्म २०६६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।</p>