Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २४ गते, बिहान ७:३८ बजे
काठमाडौँ - KTM

लिसेस्टरलाई २-१ ले हराउँदै म्यानचेस्टर युनाइटेडले जित्यो उपाधि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २४, काठमाडौँ | म्यानचेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । आइतबार राति लण्डनको वेम्बलीमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको लिसेस्टर सिटीलाई २–१ ले हराएर उपाधि जितेको हो ।

खेलमा जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको केही सयम भित्रै क्लबलाई उपाधिका दिलाउन सफल रहे । म्यानचेस्टर युनाइटेडको जितमा ३२ औं मिनेटमा जेसी लिङगार्डले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा जेमी भर्डीले लिसेस्टर सिटीका लागि बराबरी गोल फर्काएर खेलमा आशा जगाएपनि खेलको ८३ औं मिनेटमा इब्राहिमोविचले हेडमार्फत सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को जितसहित उपाधि दिलाउन सफल बने ।