Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टामा ८९ जनामा कोरोना संक्रमण,निको हुनेको संख्या कति ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १५, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २१ सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो ।<br></p><p>योसँगै नेपालमा कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ ।&nbsp;</p><p>नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाका कारण हालसम्म तीन हजार २७ जनाको मृत्यु भएको छ ।&nbsp;</p>