साउन २५, काठमाडौं | राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ । 

हैजा प्रसारको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं | राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ । 

हैजा प्रसारको "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको खानेपानीमा दिसा !

२०७३, २५ श्रावण मंगलवार ०१:२१

साउन २५, काठमाडौं | राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ । 

हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो। तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो। 

‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्माले भने,‘पानीमा कोलिफर्म देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो।’

विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले संक्रमित कसरब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित नभएपनि उनीहरुको दिसामा हैजा उत्पन्न हुने ब्याक्टेरिया १० दिनसम्म रहन सक्छ।

यो दिसा वातावरणमा गएर अरुलाई संक्रमित गर्छ। हैजा तथा झाडापखाला मुख्य रुपले खानेपानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परीक्षण भने गरिएको छैन। -कान्तिपुर दैनिक   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी