Skip to content
Friday, July 17, 2026 Nepali Online Media

उच्च शिक्षाका लागि शैक्षिक मेला हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, काठमाडौँ । ‘नेपालमै उच्च शिक्षा हासिल गरौँ’ भन्ने उद्देश्यका साथ शुक्रबारदेखि शैक्षिक मेलाको आयोजना हुने भएको छ ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा दुई दिनसम्म चल्ने सो मेलामा बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिबिए र बिएस्सी लगायतका प्राविधिक विषयका बारेमा विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डटकमले संयुक्तरूपमा आयोजना गरेको सो मेला बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने एजुकेसन डटकमका रञ्जित सापकोटाले जानकारी दिनुभयो ।

मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायत ४० भन्दा बढी कलेजका विद्यार्थीले निःशुल्क परामर्श लिने अपेक्षा गरिएको छ । रासस