Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अक्सिजनको आवश्यकता परे सम्पर्क गर्न हटलाइन नम्बर सार्वजनिक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३१, काठमाडौं । </b>अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि&nbsp; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले&nbsp; दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।<br></p><p>मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।&nbsp; शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।&nbsp;&nbsp;</p>