Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको मौसम पूर्वानुमान हेर्नुहोस्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ९, काठमाडौँ ।</b> मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ ।&nbsp;</p><p>यसैगरी, आज दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ भने, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई&nbsp; स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।&nbsp;</p><p>यस्तै, प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य&nbsp; बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।&nbsp;</p>