पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १९, काठमाडौं । सरकारले राजपत्रमा प्रकाशित गरेर अत्याश्यक २५ सेवाको सूची सार्वजनिक गरेको छ । सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै ती तोकिएका २५ सेवामा हड्ताल गर्न निषेध गरेको हो।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यी सेवाहरु अत्यावश्यक सेवामा पर्ने भएकाले कुनै पनि बहानामा सेवामा अवरोध पुर्याउन निषेध गरेको छ। तार वा टेलिफोन सेवा, सञ्चार र इन्टरनेट सेवासँगै बैंक, बीमा सेवामा हड्ताल गर्न निषेध गरिएको छ।

हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचना