साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

प्रहरी सहायक निरीक्षक पदमा ५५१ जनालाई जागिर खुल्यो

३० श्रावण २०७३, आईतवार ०५:५४

साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।

प्रहरी सहायक निरक्षक पदमा रोजगारीको विज्ञापनमा खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना सहायक निरीक्षकलाई भर्ना खुलाईएको छ । 

यो पदमा योग्यता पुगेका नेपाली नागरिकले भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन पाउनेछन ।

हेर्नुहोस बिज्ञापन: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो