भदौ १, काठमाडौं । निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं । निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

<"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माता रोज राणामाथि खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

२०७३, १ भाद्र बुधबार ०९:१०

भदौ १, काठमाडौं । निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

रोजमाथि ३१ गते पुरानो बानेश्वरमा खुकुरी प्रहार भएको थियो । उनको अहिले उपचार भईरहेको छ । राणामाथि खुकुरी प्रहार गरेको आरोपमा मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोटे आक्रमणकारी हुन् भने कटुन्जे सहयोगी थिए ।

मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भने फरार छन् । जोधा गुण्डा नाइके हुन् । रोज आफैं विगतमा विभिन्न कारोबार र गुण्डागर्दीमा संलग्न रहेका थिए । उनले पुरानो रिसिइबी साध्न रोजमाथि आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै