Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वानेश्वर क्याम्पस अगाडि शव भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १४, काठमाडौं। काठमाडौंको वानेश्वर क्याम्पस नजिकै बिहीबार बिहान एक जना महिलाको शव भेटिएको छ।

महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको जानकारी दिए। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो।

डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए। शवको सनाखत भएको छैन ।