Skip to content
Friday, July 17, 2026 Nepali Online Media

व्यवसायीको दबाबमा लाइसेन्स निर्देशिका गायब !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, काठमाडौं । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र निर्देशिका बनायो ।

भौतिक निर्माण तथा यातायात मन्त्रालयले बनाएको निर्देशिका मन्त्रिपरिषदबाट पारित पनि भयो । तर, त्यो निर्देशिका अहिले गायब भएको छ ।

यातायात व्यवसायीहरुको दबाबमा सवारीचालक अनुमतिपत्र वितरण निर्देशिका २०७१ कार्यान्वयन हुन नसकेको हो । मन्त्रिपरिषद्बाट पास भएलगत्तै निर्देशिकाहरु रजपत्रमा प्रकाशित हुन्छन् ।

तर, लाइसेन्सको निर्देशिका भने निर्णय भएको दुई वर्षसम्म पनि राजपत्रमा प्रकाशित गरिएको छैन । यातायात व्यवसायी तथा यातायात मजदुरको दबाबमा सो निर्देशिका अलपत्र पारिएको हो । -नयाँ पत्रिका दैनिक