Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गायिका ज्योती मगर अत्तालिंदै प्रहरी कार्यालय पुगेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।

गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छिन ।

हृयाकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।

गायिका मगरले हृयाकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् । कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो  फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् । -नेपालसमाचार पत्र दैनिक