भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागु औषधसहित नागढुङ्गाबाट एक युबक पक्राउ

२०७३, ३ भाद्र शुक्रबार १२:३५

भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्वरका १९ वर्षीय फिडल पौडेललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

चन्द्रागिरि नगरपालिका–१४ सतुङ्गल बस्दै आएका सल्यान, खलङ्गा–८ का ४६ वर्षीय जितबहादुर सन्जवाल क्षेत्रीको आज आफू बस्ने घरको दोस्रो तलाबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले