भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि या"/>
२०८३, ३ जेष्ठ आईतवार
काठमाडौँ - KTM

हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती

२०७३, ४ भाद्र शनिबार ०६:१४

भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ । 

वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ । जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले गुनासो गर्दै भन्नुभयो “खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी कम खर्च गरे पनि सडक जस्ताको त्यस्तै छ ।” 

“बरु त्यही कामले गे्रडिङ गरी सडक सम्म पारेको भए सजिल्लो हुन्थ्यो”, उहाँले भन्नुभयो । विसं २०७१ साउनको अन्तिम सातामा आएको बाढीले हुलाकी सडकमा पर्ने पुलपुलेसा र सडकमा क्षति पु¥याएको थियो । 

भारतीय ठेकेदार कम्पनीबाट निमार्णाधीन हुलाकी मार्गको ठेक्का तोडिएपछि बाढीले भत्काएको सडक र पुल निर्माण अवरुद्ध भएको छ । बाढीले बिगारेको सडक र पुल मर्मतका लागि अर्थ मन्त्रालयले बजेट निकासा नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको छ । हुलाकी सडक आयोजनका प्रमुख तुरुन्त मण्डल सडक स्तरोन्नति र 

कालोपत्रे गर्न सरकारले रकम नदिएका कारण निर्माण हुन नसकेको बताउनहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट