पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">पुस २८, काठमाडौँ | आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो । </span><br></p><p>त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।</p>

