भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर "/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

सिन्डिकेटको बलमा दोब्बर भाडा असुली

९ भाद्र २०७३, बिहीबार ०१:२१

भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीनजनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे । 

साकिरा यातायात प्रालिद्वारा सञ्चालित ‘हायस’ मा बिहान साढे ६ बजे बिर्तामोडबाट हिँडेका काफ्लेले यातायात व्यवस्था विभागले निर्धारण गरेको दरभन्दा ४ सय ६२ रुपैयाँ बढी भाडा बुझाउनु पर्‍यो ।

बनेपा–सिन्धुली–बर्दिबास हुँदै काठमाडौंबाट पूर्व जाने सबै बस व्यवसायी संघ अन्तर्गत संचालित बसले यात्रुसँग सरकारी भडादरभन्दा दुई गुणा सम्म बढी भाडा असुल्दै आएका छन् ।

पूर्व क्षेत्र चल्ने यातायात संघहरुले सिन्डिकेट लाद्न सबै समिति अन्तर्गत सवारीले भाडामा एकरुपता कायम गरी नयाँ भाडा दर निर्धारण गरेका छन्। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह