२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा ‘यलम्बर र रेडपान्डा’को प्रतिमा अनावरण

२०७८, १६ फाल्गुन सोमबार ०६:२१

फागुन १६, काठमाडौँ । झापाको माईजोगमाई गाउँपालिकामा रेडपान्डा र किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । 

गाउँपालिकाको केन्द्र मानिएको नयाँ बजारमा एक कार्यक्रमबीच रेडपान्डा र यलम्बरको प्रतिमाको अनावरण गरिएको हो । रेडपाण्डा विश्वमै लोपउन्मुख सूचीमा छ । किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । रेडपाण्डा सोही गाउँपालिकाका विभिन्न क्षेत्रमा पाइन्छ । 

लजालु स्वभावको रेडपान्डाको बासस्थान सोही गाउँपालिकाका जङ्गलमा भएकाले पनि सो स्थानमा रेडपान्डाको चिनारी देखाउन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो । 

माईजोगमाई गाउँपालिकाको चिनारीका रुपमा रहेको रेडपान्डा बजारको चोकमा राखिएको उहाँले बताउनुभयो । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ गाउँपालिका अध्यक्ष राइले अनावरण गर्नुभएको हो । प्रतिमा अनावरण गर्दै अध्यक्ष राईले यी दुई चिनारीले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !