Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सचेत हुनुस् ! सुन टल्काइदिन्छु भन्दै यसरी लुट्छन्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १४, झापा | गहना मैलोधैलो भएको छ ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ ।

सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ।

पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै-थोरै सुन निकाल्ने गर्छन्। चाडपर्व नजिकिँदै गर्दा यस्ता समूहको सक्रियता पनि बढेको छ। – नागरिक दैनिक