Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• Global Security
• Global Affairs
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• The Story
• Market Mover
• Global Dispatch
• Innovation
• EV Movement
• Personalized
• Personalized
• Personalized
• More
• NewsLetter
• History
• My Saves
• My Feed
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४.११ करोड दिने
काठमाडौँ - KTMसमाज

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४.११ करोड दिने

साझासवाल
Last updated: April 5, 2022 11:38 am
By
साझासवाल
Share
1 Min Read
SHARE

चैत्र २२, काठमाडौं | सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

"यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ," काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २००३ यता भारतले नेपाला ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

"यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ," दूतावासले भनेको छ ।

Share This Article
Email Copy Link Print
Previous Article बाँकेमा बसबाट खसेर परिचालकको मृत्यु
Next Article अमेरिकाको सान प्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.