काठमाडौँ | काठमाडौँको रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी महिला मृत अवस्थामा भेटिएकी छन् । बिहीबार दिउँसो ४ बजेतिर करिब ३५ वर्षीया महिलाले धोबीखोलामा हाम फालेकी थिइन् । खोजतलास गर्दा...