चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी
काठमाडौँ | रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ। टनेलभित्र फसेकाहरूको...