Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १५, काठमाडौं | नेपाल-भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ।

तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रुपमा प्रस्तुत गर्न लागेको छ । अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको हो।

भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने गरेको तथा नेपालमा अपराध गरेर भारतीय भूमिमा आश्रय लिने घटना पनि पछिल्लो समय बढेको छ ।

सीमा अपराध नियन्त्रणका विषयमा दुईदेशका अधिकारीबीच पटकपटक छलफल हुने गरैको भए पनि कार्यन्वयन पक्ष फितलो देखिएको छ । – राजधानी