पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>भदौ १६, काठमाडौं । </b>सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर आज ५८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।</span><br></p><p>बुधबार पनि सुनको भाउ तीन सय रुपैयाँले नै घटेको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँले घटेर ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । </p>

