२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा बालेनको टक्कर: प्रतिद्वन्दीभन्दा २०० बढी मत पाएर अग्रता लिँदै (अपडेट)

२०७९, ३१ बैशाख शनिबार ११:२२

वैशाख ३१, काठमाडौँ । स्थानिय निकायको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदै गर्दा ठूला दलहरूलाई स्वतन्त्र र बागी उम्मेदवारहरुले टक्कर दिने देखिएको छ । सुरुवाति मत परिणाम अनुसार मुख्य चासोका साथ हेरिएका ठूला र महत्वपूर्ण स्थानीय निकायहरुमा बागी र स्वतन्त्र उम्मेदवारहरुले आकर्षक मत पाएर टक्कर दिईरहेका छन् । 

सबैभन्दा रोचक र चासोको रुपमा हेरिएको काठमाडौं महानगर लगायत अन्य केहि स्थानमा समेत स्वतन्त्र र बागी उम्मेदवारले जितकै आशा गर्ने गरि मत ल्याईरहेका छन्। 

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले एकोहोरो रुपमै अग्रता लिईरहेका छन् । यो समाचार तयार पार्दै गर्दा उनले गठबन्धनलाई समेत ठूलो मतान्तरले पछि पार्दै टक्कर दिईरहेका छन् । पछिल्लो परिणाम अनुसार साहले ४८० मत पाएका छन् भने पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २८० मत र नेकपा एमालेका केशव स्थापितले २०० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक