भदौ २०, काठमाडौं | आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं | आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र "/>
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

यस्ता छन् भारत भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएका बुँदा

२०७३, २० भाद्र सोमबार ०१:३२

भदौ २०, काठमाडौं | आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ ।

प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका खबर नयाँ पत्रिकासहित अधिकांश दैनिक पत्रिकामा छापिएको छ।

प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा

·     माथिल्लो कर्णाली, अरूण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने

·     प्रर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन

·     नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव

·     पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय

·     दुई देशीय लाइन निर्माणको प्रगति

·     हुलाकी सडक निर्माणको अवस्था

·     भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग

·     सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय

·     भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने