Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालका राजनीतिक दलहरू, को कति धनी ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौं | राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ । दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन् ।

घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ । यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यय खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन् ।

दलहरू, को कति धनी ?

१. नेपाली कांग्रेसको खातामा ५ करोड

२. नेकपा एमालेको खातामा ४ करोड

३. संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख

४. नेकपा माओवादी केन्द्रको खातामा ५ लाख

५. राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार

६. नेकपा मालेको खातामा ४ लाख

- आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।