Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामाजिक संजालमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १६, काठमाडौँ | </b>धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/89474de3a8f477c70965207d33b4e4291662011912.jpg" style="width: 1000px;"><br></p><p>सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पत्ता लगाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् । उनले लेखेका छन्,&nbsp; ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछु, उनले लेखेका छन् , 'अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’</p>