Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीबाट जघन्य अपराध भएको छ : रामचन्द्र पौडेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ६, काठमाडौँ | </b>नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए ।<br></p><p>नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘कर्णाली कांग्रेसका साथीहरुलाई भन्छु हँसिया हथौडाबाट पछि नहट्नुहोला । हामीले यो देशलाई उन्नतीको बाटोमा लाने प्रयास गरेका छौं ।’&nbsp;</p>