Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्वाचन नतिजा: एमालेबाट सबैभन्दा धेरै पपुलर नेताहरुले हारे, अरु दलमा को-को ?

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको १६५ सिट संख्या मध्ये १४७ सिटको टुंगो लाग्दा सबैभन्दा बढी क्षेती एमालेलाई भएको छ । एमालेबाट झन्डै डेढ दर्जन हाइप्रोफाइल बनाएका नेताहरुले यो पटकको निर्वाचनमा पराजय भोग्नु परेको छ ।

यता गठबन्धन भएको कारण कांग्रेसलाई सबैभन्दा बढी फाइदा भएको छ । गठबन्धन भएका कारण नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी मिलेर १६५ सिटमा प्रतिनिधित्व गरेको कारण यी तीनै दलका नेताहरुलाई हारको पीडा कम छ । तुलनात्मक रुपमा हामीले तल केहि त्यस्तो नामहरु दलगत आधारमा उल्लेख गरेका छौं जो राजनीतिक रुपमा जनतामाझ परिचित छन् । साथै पुर्व मन्त्री समेत भएका र पार्टी पंक्तिमा पनि प्रभावमा रहेका नेताहरुको नाम तल दिईयेको छ, उनिहरुले यो पटकको निर्वाचनमा पराजय भोग्नुपरेको छ ।

प्रतिनिधि सभामा पराजित भएका परिचित नामहरु:

#नेकपा एमालेबाट (सुर्य चिन्ह लिएर निर्वाचनमा होमिएकाहरु)

१. महेश बस्नेत

२. सुरेन्द्र प्रसाद पाण्डे

३. कोमल ओली

४. कमल थापा

५. सुवासचन्द्र नेम्वाङ

६. लेखराज भट्ट

७. इश्वर पोख्रेल

८. भानुभक्त ढकाल

९. घनश्याम खतिवडा

१०. शेरधन राई

११. रघुबीर महासेठ

१२. प्रदिप कुमार ज्ञावाली

१३. शंकर पोख्रेल

१४. शेर बहादुर तामाङ

१५. लाल बाबु पण्डित

#माओवादी केन्द्रबाट (हसिया हतौडा चिन्ह लिएर निर्वाचनमा होमिएकाहरु)

१. पम्फा भुसाल

२. ओनसरी घर्ति

३. देवप्रसाद गुरुङ

४. मानुषी यामी भट्टराई

५. मात्रिका प्रसाद यादव

६. बिना मगर

#एकीकृत समाजवादी (कलम चिन्ह लिएर निर्वाचनमा होमिएकाहरु)

१. विरोध खतिवडा

२. जीवन राम श्रेष्‍ठ

३. जगन्नाथ खतिवडा

४. झलनाथ खनाल

५. रामकुमारी झाक्री

#नेपाली कांग्रेस (रुख चिन्ह लिएर निर्वाचनमा होमिएकाहरु)

१. चित्रलेखा यादब

२. विजय कुमार गच्‍छदार

३. बाल कृष्ण खाँण

४. सुजाता कोइराला

५. कृष्णप्रसाद सिटौला

#राप्रपा (हलो चिन्ह लिएर निर्वाचनमा होमिएकाहरु)

१. रेखा थापा

२. रविन्द्र मिश्र