Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनसरी–१ मा मतान्तर बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ११, सुनसरी | सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङ (शरिन तामाङ)ले अग्रता बढाएका छन् । ६२ हजार ४४८ मत गणना हुदाँ गोमाले १३ हजार ११७ मत पाएका छन् ।

उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अशोक राईभन्दा ४१० मतले अगाडि छन् । राईले १२ हजार ७०७ मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ मेन्याङ्बोले १० हजार ११६ मत ल्याएका छन् ।