११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ का मुख्यमन्त्री कार्की सपथ लिँदै, माओवादी केन्द्र असन्तुष्ट

२५ पुष २०७९, सोमबार ०५:२३

पुस २५, काठमाडौं | प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सोमबार सपथ लिँदैछन्। आइतबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले पूर्ण कार्यकाल मुख्यमन्त्री पाउनेछन्। 

कार्कीले पूरै कार्यकाल मुख्यमन्त्री पाउने निर्णय केन्द्रले गरेपछि स्थानीय माओवादी केन्द्रका नेताहरु असन्तुष्ट भएका छन्।


माओवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रत्यासी इन्द्रबहादुर आङ्बोले असन्तुष्टि जनाउँदै तत्काल सरकारमा सहभागी नहुने अडान लिइरहेका छन्।

अहिले माओवादी केन्द्रको आन्तरिक बैठक जारी छ। प्रदेश १ मा पनि आलोपालो सरकार बनाउन पाउनुपर्ने स्थानीय माओवादी नेताहरुको माग छ। 

सरकारमा नगए पनि समर्थन भने यथावत रहनेछ। कार्कीले सपथसँगै सानो आकारको मन्त्रीमण्डलसमेत विस्तार गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह