Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय दलको विधान अनुसार शाहीलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै संसदमा छिरेका उनी जुम्लाबाट निर्वाचित सांसद हुन् ।

उनी मन्त्री बन्ने पनि चर्चा थियो । तर अध्यक्ष लिङ्देनले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो ।