पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ५, काठमाडौँ |</b> स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभामुखको चुनावमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले) का देवराज घिमिरेलाई मत दिने भएका छन्। <br></p><p>संसदमा बिहीबार भएको छलफलमा बोल्दै सिंहले घिमिरेलाई मत दिने बताएका हुन्। </p><p>सभामुखका लागि कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन्। सभामुख छान्न केहीबेरमा मतदान हुँदैछ। </p>

