२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीका आवाज ठूला हुन थाले : रामहरि खतिवडा

२०७९, १९ माघ बिहीबार ०९:५०

माघ १९, विराटनगर | नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आवाज ठूलो बनाउन थालेको टिप्पणी गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस राज्यमन्त्री पाएपनि सरकारमा आउँछ भनेर दिएको अभिव्यक्तिलाई लिएर खतिवडाले यस्तो बताएका हुन् ।

खतिवडाले एमाले अध्यक्ष ओलीलाई कांग्रेसको बारेमा जथाभावी बोल्दै नहिँड्न पनि आग्रह गरे । उनले भने,‘हिजो उहाँ नै होईन, कांग्रेसलाई अब शिला खोज्नुपर्छ भन्ने । अहिले उहाँ कहाँ पुग्नुभयो ? कसलाई सिला खोज्दै हिँड्नुभएको छ । उहाँको आवाज ठूला हुन थाले । सबैलाई होच्याउँदा उहाँ आफू कति ठूलो हुनुभयो, नेपालमा झापामा नै सबैभन्दा होचो ठाउँ छ, उहाँका पनि त्यही मानिसकताको उपज नहोस ।

खतिवडाले भने,‘सबै कुराको प्रतिक्रिया दिरहनुपर्दैन् । उहाँको हैसियत हामीलाई थाहा छ । हिजो उहाँले के भन्नुभएको थियो, अहिले टालाटुली बटुली गरेर बस्नुभएको छ, ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिनुभएको छ, राप्रपालगायत अरुसँग भिख माग्दै हिँड्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई